वर्ल्ड खबर २०७९ असार २३ गते बिहिवार

काठमाडौं – काठमाडौं महानगरपालिकाले होर्डिङ बोर्ड राख्न विभिन्न स्थान छनोट गर्ने भएको छ । बुधबार ‘महानगर राजस्व ऐन २०७५’ संशोधन गर्दै महानगरपालिकाको नगरसभाले जथाभावी होर्डिङ बोर्ड राख्न नदिने नीति लिएको हो । महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार अब आफूखुसी [...]

भक्तपुर र हेटौंडामा देखियो हैजा, २१ जना संक्रमित

काठमाडौं – चाँगुनारायण नगरपालिका वडा नम्बर-४ दुवाकोट र हेटौंडा नगरपालिकामा हैजाका संक्रमित भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उक्त दुई संक्रमितको अस्पतालमा उपचार भइरहेको छ । ‘दुवाकोटका संक्रमितको टेकु र हेटौंडाको विरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ [...]

प्रचण्ड भन्छन्, ‘छिट्टै विशेष महाधिवेशन गर्छौं’

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै विशेष महाधिवेशन गर्ने बताएका छन् । प्रज्ञा भवन कमलादीमा बसिरहेको केन्द्रीय कमिटी बैठकलाई आज सम्बोधन गर्दै प्रचण्डले छिट्टै विशेष महाधिवेशन गर्नुपर्ने बताए । उनले अघि भने, ‘छिटोभन्दा छिटो महाधिवेशन गर्दैछौं, [...]